शनिबार, श्रावण ९,२०८३ 07:53:11
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:53:11
Bizshala
Global IME Bank Limited

विजय लघुवित्तको एफपीओ बाँडफाँड

विजय लघुवित्तको एफपीओ बाँडफाँड
New Office

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो ।  

क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल २१ लाख ९९ हजार २६ आवेदन परेको थियो । यसमध्ये २१ लाख ९६ हजार ३६ आवेदन सदर भएको छ । सदर भएका ४६ हजार ६८१ जना आवेदकहरुलाई ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बाँडफाँड गरिएको छ ।   

जसमध्ये ७ जनालाई आवेदकलाई थप एक/एक कित्ताका दरले एफपीओ बाँडफाँड गरिएको छ । मागभन्दा बढी आवेदन परेकाले एफपीओको बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको थियो ।

संस्थाले गत पुस २१ गतेदेखि २४ गतेसम्म एफपीओ निष्कासन गरेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.