काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचन २०८३ का लागि काठमाण्डौ क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
पाण्डेले आज उम्मेदवारी दर्ता गराएका हुन् । उनले गत माघ १ गते पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।