सोमबार, आश्विन ५,२०८३ 09:16:13
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 09:16:13
Bizshala
Global IME Bank Limited

रास्वपाको वाचापत्रः स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ बनाइने

रास्वपाको वाचापत्रः स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ बनाइने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय स्वास्थ्य सेवा तथा प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी विस्तार गर्ने जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रास्वपाले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामा चुनावी वाचापत्र सार्वजनिक गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएको हो।

स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, मानसिक स्वास्थ्य समेत स्वास्थ्य वीमा कार्यक्रम भित्र समेटिने गरी स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको मुख्य प्राथमिकताको कार्यक्रमको रूपमा अघि बढाउने रास्वपाले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.