रास्वपाले सांसदहरुलाई दियो पाँचबुँदे निर्देशन, भ्रमणबारे अनिवार्य जानकारी गराउनुपर्ने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रका नागरिकसँगको संवाद, रणनीतिक समन्वय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्न पाँचबुँदे निर्देशन जारी गरेको छ।रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमणका क्रममा अपनाउनुपर्ने कार्यविधि, समन्वय र जनसम्बन्ध विस्तारसम्बन्धी निर्देशन जारी...

