बिहीबार, फाल्गुन ७,२०८२ 06:11:37
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 06:11:37
Bizshala
Global IME Bank Limited

बैंक वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने प्रवृत्ति रोक्ने एमालेको घोषणा

बैंक वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने प्रवृत्ति रोक्ने एमालेको घोषणा
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।  

नेकपा एमालेले आफ्नो घोषणापत्रमा वित्तीय प्रणालीमा साइबर अपराध नियन्त्रण गरी नियोजित रुपमा ऋण नतिर्ने प्रवृत्तिलाई रोक्ने विषय समावेश गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै वित्तीय सेवालाई पूर्ण डिजिटल बनाउने, डिजिटल मुद्रा सञ्चालनमा ल्याउने र सानोतिनो ऋणको आवश्यकता वित्तीय प्रणालीमार्फत उपलब्ध गराई मिटरब्याजी समस्या हल गर्ने विषय समेटेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै बैंक तथा वित्तीय संस्थाको नियमन सुदृढ गर्दै ऋण लगानी कृषि, उद्योग, उर्जा र अन्य पूर्वाधारका उत्पादनमूलक क्षेत्रतर्फ परिचालन गर्ने जनाएको छ ।  

बीमा सेवाको प्रभावकारी नियमन, जनशक्ति विकास, क्षति मूल्यांकनको विश्वसनीयता बृद्धि तथा भुक्तानी दाबी सहज तुल्याउँदै पहुँच विस्तार गर्ने विषय घोषणापत्रमा समावेश गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.