काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिडेटको कायम मुकायम(कामु)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा युधिष्ठिर भुषाल शर्मा नियुक्त भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल निमित्त कार्यकारी प्रमुखको रुपमा रहेको शर्मालाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई चैत २१ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।