आईतवार, आश्विन ४,२०८३ 10:19:30
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 10:19:30
Bizshala
Global IME Bank Limited

रौतहट ४ मा पनि रास्वपाकै अग्रता

रौतहट ४ मा पनि रास्वपाकै अग्रता
New Office

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले अग्रता कायम गरेका छन्।

Shivam Cement
Bizshala
CG Motors

चन्द्रनिगाहपुरस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना गरिएको ७७४ मतमध्ये पौडेलले ४४३ मत प्राप्त गर्दै सबैभन्दा अघि छन्।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५३ मत पाएका छन् भने नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले ९४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार रामजी साहले २१ मत पाएका छन्।

Muktinath Bikas Bank Limited

प्रारम्भिक गणनामा ७७४ मतमध्ये ४४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस निर्वाचन क्षेत्रमा कुल ७३ हजार ३९७ मत खसेको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.