काठमाण्डौ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणना परिणाम सार्वजनिक भएको छ।
हालसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्यालले १,५५० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले २५९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अजय क्रान्ति शाक्यले १५१ मत पाएका छन्।
यसैगरी, तारा चुनाव चिन्हबाट उम्मेदवार राधाकृष्ण महर्जनले २२ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।