मंगलवार, असार १६,२०८३ 07:07:45
Bizshala
  • मंगलवार, असार १६,२०८३ 07:07:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

३८ क्षेत्रको प्रारम्भिक मतपरिणाम: ३२ मा रास्वपा अगाडि, कांग्रेस ३, एमाले २ र नेकपा १ मा सीमित

Laxmi Sunrise Bank Limited
३८ क्षेत्रको प्रारम्भिक मतपरिणाम: ३२ मा रास्वपा अगाडि, कांग्रेस ३, एमाले २ र नेकपा १ मा सीमित

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रारम्भिक मतगणना भइरहेका देशका ३८ निर्वाचन क्षेत्रमध्ये ३२ स्थानमा रास्वपा शानदार मतसहित अग्रता लिइरहेको छ। 

New Office
CG Motors
Garima Development Bank

पछिल्लो अपडेटअनुसार हालसम्म मतगणना भई प्रारम्भिक नतिजा प्राप्त भएका ३७ मध्ये ३२ स्थानमा रास्वपा हाबी रहेको छ भने नेपाली कांग्रेसले ३ र एमालेले २ स्थानमा अग्रता लिएको छ ।

काठमाण्डौ ८, काठमाण्डौ १, काठमाण्डौ १०, रुपन्देही २, मोरंग ४, काठमाण्डौ ५, काठमाण्डौ ३, काठमाण्डौ ७, धनुषा ३, काठमाण्डौ ४, कास्की २, बारा ३, भक्तपुर २, काठमाण्डौ ९, दांग १, बाँके १, कञ्चनपुर २, बाँके ३, कास्की १, कास्की ३, मोरंग ५, चितवन २, रुपन्देही ४, मोरंग १, काठमाण्डौ २, चितवन ३, भक्तपुर १, स्यांग्जा १, बाँके २, ललितपुर ३, काठमाण्डौ ६, रौतहट ४ मा रास्वपाका उम्मेद्वारहरुले अग्रता लिएका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मुस्तांगसहित ३ क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ ।  

बाँकी २ लगायत २ क्षेत्रमा एमालेले अग्रता लिएको छ ।  

एउटा क्षेत्रमा नेकपाले अग्रता लिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.