मंगलवार, श्रावण २६,२०८३ 02:15:47
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 02:15:47
Bizshala
Global IME Bank Limited

प्रारम्भिक मतपरिणाममा ऋषि धमलालाई शून्य मत

Prabhu Bank Limited
प्रारम्भिक मतपरिणाममा ऋषि धमलालाई शून्य मत
New Office

रौतहट । रौतहट क्षेत्रनम्बर ४ को प्रारम्भिक मतगणनामा पत्रकार ऋषि धमलाको शून्य मत प्राप्त भएको छ ।  

प्रारम्भिक मत परिणामअनुसार रास्वापका उम्मेद्वार गणेश पौडेलले ७७४ मतसहित अग्रता लिएका छन् । 

दोश्रोमा नेकपाका रामकुमार भट्टराई १५३ मतसहित पछ्याइरहेका छन् ।  मोवाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका पत्रकार ऋषि धमलाको पनि शून्य मत देखिएको छ । 

उनले निर्वाचन अभियानका क्रममा गरेका चटकका कारण निकै भाइरल भएका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X