काठमाण्डौ । झापा ५ को पछिल्लो अपडेट प्राप्त भएको छ । जसअनुसार रास्वपाका बालेन शाह ओलीभन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् ।
प्राप्त विवरणअनुसार बालेन शाहले ३१६० मत प्राप्त गर्दा एमालेका केपी ओलीले १३६१ मत प्राप्त गरेका छन् ।
नेकपाका रञ्जित तामांग ९० मतसहित तेश्रो पोजिसनमा देखिएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।