सोमबार, श्रावण २५,२०८३ 04:01:13
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 04:01:13
Bizshala
Global IME Bank Limited

गगन थापाभन्दा अमरेश सिंह तीनगुणा बढी मतले अगाडि

गगन थापाभन्दा अमरेश सिंह तीनगुणा बढी मतले अगाडि
New Office

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रारम्भिक मतगणनामा अमरेशकुमार सिंहभन्दा तेब्बर मतले पछाडि परेका छन् ।  

प्रारम्भिक मतपरिणामअनुसार सर्लाही  ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थापाले ५३६ मत प्राप्त गरेका छन् । रास्वपाबाट सो क्षेत्रमा चुनाव लडेका अमरेशकुमार सिंहले १९०८ मत प्राप्त गरेका छन् । 

नेकपाका रजनीश रायले ३७९ मत प्राप्त गरेका छन् ।  

सर्लाही ४ को मतगणना अमरेश सिंहको घर भएको क्षेत्रबाट गरिएका कारण सुरुवाती मतपरिणाममा उनी थापाभन्दा निकै अगाडि देखिएका कांग्रेस नेताहरुको दाबी छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.