मंगलवार, असार १६,२०८३ 09:59:35
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:59:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बर्दियाका दुईवटै निर्वाचन क्षेत्रमा रास्वपाको दबदबा

Laxmi Sunrise Bank Limited
बर्दियाका दुईवटै निर्वाचन क्षेत्रमा रास्वपाको दबदबा

काठमाण्डौ । बर्दियाका दुवै निर्वाचन क्षेत्रमा जारी मतगणनामा राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवारले स्पष्ट अग्रता कायम गरेका छन्।

बर्दिया–१

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुले हालसम्म १ हजार १२४ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि पारेका छन्। उनका प्रतिद्वन्द्वीहरूः

विष्णु चौधरी (नेकपा) – ३८२ मत

शालिकराम अधिकारी (एमाले) – २७० मत

संजय गौतम (कांग्रेस) – १७६ मत पाएका छन् ।

New Office
CG Motors
Garima Development Bank

बर्दिया–२

बर्दिया–२ मा पनि रास्वपाका श्रीधर पोखरेलले ३,९४ मत पाउँदै अग्रस्थानमा रहेका छन्। नउनका प्रतिस्पर्धीहरूः

किशोरसिंह राठौर (कांग्रेस) – २,७३१ मत

सुरेश पन्थ (नेकपा) – १,७८९ मत

विमला विक (एमाले) – ९८० मत पाएका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.