मंगलवार, असार १६,२०८३ 10:03:21
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:03:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी हुने निश्चित

Laxmi Sunrise Bank Limited
रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी हुने निश्चित

काठमाण्डौ । रुकुम पूर्व निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले जित्ने निश्चित भएको छ। अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत प्राप्त गरेका छन्। यो निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो र अहिले ३,३६५ मत गणना गर्न बाँकी रहेको छ।

हालको मतान्तर हेर्दा, प्रचण्ड ५ हजार ४६० मतले अघि छन्। बाँकी मतहरू गणना भए पनि परिणाममा कुनै परिवर्तन आउन नसक्ने स्थिति छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.