शनिबार, कार्तिक १४,२०८३ 06:33:43
  • शनिबार, कार्तिक १४,२०८३ 06:33:43
Global IME Bank Limited

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, एमाले अध्यक्ष ओली ८ हजार बढी मतले पछि

Bizshala
झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, एमाले अध्यक्ष ओली ८ हजार बढी मतले पछि
New Office

काठमाण्डौ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछि पारेका छन्। आज दिउँसो ५ बजे सम्मको मत गणना अनुसार, कुल १५ हजार ७४० मतमध्ये शाहले १० हजार ४६६ मत पाएका छन् भने ओलीले मात्र २ हजार २०५ मत मात्रै प्राप्त गरेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गणना भएको मतमध्ये १५ हजार ७० मत सदर र ६७० मत बदर भएका छन्। यसरी हेर्दा बालेन्द्र शाहले ओलीभन्दा ८,२६१ मतले अघि छन् ।  

त्यसैगरी, अन्य उम्मेदवारको स्थिति यस प्रकार छः

समिर तामाङ (श्रम संस्कृति पार्टी) १,३५७ मत

रञ्जित तामाङ (नेपाल कम्युनिष्ट पार्टी) ३१८ मत

लक्ष्मीप्रसाद सङ्ग्रौला (राप्रपा) २२२ मत

मन्धरा चिमरिया (नेपाली कांग्रेस) २१७ मत

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.