मंगलवार, असार १६,२०८३ 09:59:06
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:59:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको तेश्रो जित पनि काठमाण्डौमै, विराजभक्त फराकिलो मतान्तरसहित विजयी

Laxmi Sunrise Bank Limited
रास्वपाको तेश्रो जित पनि काठमाण्डौमै, विराजभक्त फराकिलो मतान्तरसहित विजयी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तेश्रो जित निकालेको छ ।  

रास्वपाले पहिलो र दोश्रो झै तेश्रो जित पनि काठमाण्डौबाटै निकालेको हो ।  

पहिलो जित काठमाण्डौ १ र दोश्रो काठमाण्डौ ६ मा भएको थियो । तेश्रो जित काठमाण्डौ ८ बाट प्राप्त भएको हो । सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन् । 

New Office
CG Motors
Garima Development Bank

उनी यसअघिको प्रतिनिधिसभा निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए ।  

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर यो क्षेत्रमा चौथो स्थानमा सीमित भए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.