मंगलवार, असार १६,२०८३ 09:58:45
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:58:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कांग्रेसले निकाल्यो दोश्रो जित, मनाङबाट टेकबहादुर गुरुङ विजयी

Laxmi Sunrise Bank Limited
कांग्रेसले निकाल्यो दोश्रो जित, मनाङबाट टेकबहादुर गुरुङ विजयी

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य पदका लागि मनाङमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनी विजयी भएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिएका छन्।

New Office
CG Motors
Garima Development Bank

अन्तिम मतपरिणामअनुसार गुरुङले २ हजार ४१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत मात्र प्राप्त गरेकी छन्।

यद्यपि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक रूपमा विजयी घोषणा गर्न अझै बाँकी रहेको बताइएको छ।

मनाङको यो जितसँगै नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा दोस्रो सफलता हात पारेको छ। यसअघि कांग्रेसले मुस्ताङबाट पनि जित दर्ता गरिसकेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.