मंगलवार, असार १६,२०८३ 10:02:16
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:02:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

समानुपातिकको ताजा अपडेट: ५९% बढी मतसहित रास्वपा अगाडि, एमाले राप्रपाभन्दा पछाडि

Laxmi Sunrise Bank Limited
समानुपातिकको ताजा अपडेट: ५९% बढी मतसहित रास्वपा अगाडि, एमाले राप्रपाभन्दा पछाडि

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पनि उत्साहजनक मतसहित अग्रता लिइरहेको देखिएको छ ।  

निर्वाचन आयोगले केहीबेरअघि दिएको ताजा अपडेटअनुसार समानुपातिकतर्फ हालसम्म २८ हजार ३४० मत गणना हुँदा रास्वपाले १६ हजार ७२६ मत प्राप्त गरेको छ । यो भनेको ५९ प्रतिशतभन्दा बढी हो । 

New Office
CG Motors
Garima Development Bank

नेपाली कांग्रेसले ४ हजार ९८७ ले मत प्राप्त गरेको छ भने तेश्रो स्थानमा राप्रपा देखिएको छ । राप्रपाले २ हजार ५३६ मत प्राप्त गरेको छ ।  

एमाले समानुपातिकमा राप्रपाभन्दा पनि पछाडि देखिएको छ । एमालेको हालसम्मको समानुपातिक मत १ हजार ८०० मात्र देखिएको छ ।  

श्रम संस्कृति पार्टी नेकपाभन्दा अगाडि देखिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.