काठमाण्डौ । ललितपुर १ मा सुरुवातबाटै अग्रता लिएका नेपाली कांग्रेसका उम्मेद्वारलाई रास्वपाले पछाडि पारेको छ ।
ताजा मतपरिणाम अनुसार कांग्रेसका उदयसमेशर जबरालाई रास्वपाका बुद्धरत्न महर्जनले झिनो मतान्तरले पछाडि पारेका हुन्।
रास्वपाको महर्जनको मत ७०७१ प्राप्त हुँदा उदयसमेशरको ७०६४ रहेको छ । यो क्षेत्रमा एमालेका उम्मेद्वार चेतनाथ सञ्जेल ४०२० सहित तेश्रो स्थानमा छन् ।

