मंगलवार, असार १६,२०८३ 09:56:54
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:56:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ललितपुर–३ बाट रास्वपाकी डा. तोसिमा कार्की निर्वाचित

Laxmi Sunrise Bank Limited
ललितपुर–३ बाट रास्वपाकी डा. तोसिमा कार्की निर्वाचित

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्। शुक्रबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार उनले आफ्ना प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले पराजित गर्दै जित हात पारेकी हुन्।

New Office
CG Motors
Garima Development Bank

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार कार्कीले कुल ३१ हजार १३६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १८ हजार १६३ मत पाएका छन्। यससँगै कार्कीले खड्कालाई १२ हजार ९७३ मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा प्रवेश गरेकी हुन्।

यसै निर्वाचन क्षेत्रमा नेकपाकी उम्मेदवार पम्फा भुसाल भने तेस्रो स्थानमा सीमित भइन्। उनले ८ हजार ७६९ मत मात्र प्राप्त गरेकी छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.