काठमाण्डौ । उज्यालो नेपालका नायक तथा पूर्व मन्त्री र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।
काठमाण्डौको क्षेत्रनम्बर ३ बाट निर्वाचनमा उम्मेद्वारी दिएका कुलमान राष्टिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेसँग पराजित भएका हुन् ।
राजुनाथ पाण्डे बालेन शाह काठमाण्डौ महानगरपालिकाको मेयर हुँदा महानगर प्रहरी प्रमुखको रुपमा कार्यरत थिए ।
पाण्डेले १८७५७ मतसहित जित हासिल गरेका हुन् । कुलमान भने ११ हजार १७१ मतसहित दोश्रो भए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।