मंगलवार, श्रावण ५,२०८३ 07:48:52
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:48:52
Bizshala
Global IME Bank Limited

केपी ओलीसँग बालेनको मतान्तर बढेर १४४०१ पुग्यो

केपी ओलीसँग बालेनको मतान्तर बढेर १४४०१ पुग्यो
New Office

काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह १४ हजार बढी मतान्तरसहित अगाडि बढेका छन् । 

 

 

झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका शाहले हालसम्मको मतगणनामा १८ हजार ८४३ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको मत ४ हजार ४४२ रहेको छ । यसरी ओलीलाई बालेनले १४ हजार ४०१ मतान्तरले पछाडि पारेका छन् ।  

 

यो पटकको चुनावको इपीसेन्टर मानिएको यो क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेद्वारले २०९१, कांग्रेस उम्मेद्वारले ५८९ र नेकपा उम्मेद्वारले ४९६ मत प्राप्त गरेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.