शनिबार, फाल्गुन २३,२०८२ 11:49:24
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 11:49:24
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा रास्वपाको क्लिन स्वीप, यी हुन् अहिलेसम्म जितेका क्षेत्र

Hyundai Nepal
काठमाण्डौमा रास्वपाको क्लिन स्वीप, यी हुन् अहिलेसम्म जितेका क्षेत्र
Shivam Cement

काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टीले काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा शानदार जित हासिल गरेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

शुक्रबार बिहानसम्म प्राप्त मतपरिणामअनुसार रास्वपा काठमाण्डौका १० निर्वाचन क्षेत्रसहित २१ स्थानमा विजयी भइसकेको छ । रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, प्रवक्ता मनिष झा लगायतका नेताहरु ठूलो मतान्तरसहित विजयी भएका छन् ।  

मतगणना जारी रहेका स्थानहरुमध्ये अझै ९६ वटा निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

रास्वपाले हालसम्म जितेका क्षेत्रको विजेता र निकटतम प्रतिस्पर्धीले प्राप्त गरेको मत तथा मतान्तरसहितको सूचि यस्तो छः

S.N.उम्मेदवारक्षेत्रप्राप्त मतनिकटतम प्रतिद्वन्द्वीनिकटतम प्रतिद्वन्द्वी मत
1रुविना आचार्यमोरङ–६५५,५१३ (विजयी)डा. शेखर कोइराला (नेपाली कांग्रेस)१२,८५०
2रवि लामिछानेचितवन–२५४,४०२ (विजयी)मीनाकुमारी खरेल (नेपाली कांग्रेस)१४,५६४
3मनिष झाधनुषा–३४३,९८८ (विजयी)विमलेन्द्र निधि (नेपाली कांग्रेस)१६,६५२
4सन्तोष राजवंशीमोरङ–४४०,८३३ (विजयी)गुरुराज घिमिरे (नेपाली कांग्रेस)१२,८१८
5बिना गुरुङकास्की–३३७,७५० (विजयी)मनोज गुरुङ (नेपाली कांग्रेस)१२,७८०
6प्रदीप विष्टकाठमाडौं–१०३७,४६९ (विजयी)हिमाल कार्की (नेपाली कांग्रेस)८,१००
7डोलप्रसाद अर्यालकाठमाडौं–९३५,०९३ (विजयी)नानुमैया बास्तोला (नेपाली कांग्रेस)५,४६०
8प्रमोदकुमार महतोमहोत्तरी–१३४,६३६ (विजयी)गिरिराजमणि पोखरेल (नेपाली कम्युनिस्ट पार्टी)१२,६२४
9सुनिल के.सी.काठमाडौं–२३४,२३८ (विजयी)कवीर शर्मा (नेपाली कांग्रेस)८,८७७
10सुरेशकुमार चौधरीबाँके–१३२,७९२ (विजयी)नारायणप्रसाद गौडेल (नेपाली कांग्रेस)१५,३०१
11उत्तमप्रसाद पौडेलकास्की–२३१,९१२ (विजयी)माधवप्रसाद बास्तोला (नेपाली कांग्रेस)७,४९३
12सस्मित पोखरेलकाठमाडौं–५३०,७३७ (विजयी)प्रदीप पौडेल (नेपाली कांग्रेस)९,१५९
13खगेन्द्र सुनारबाँके–३२९,५५१ (विजयी)सुमन मल्ल (नेकपा एमाले)१९,६१५
14पुकार बमकाठमाडौं–४२९,१४२ (विजयी)सचिन तिमल्सेना (नेपाली कांग्रेस)८,८२४
15धनञ्जय रेग्मीस्याङ्जा–१२९,०७१ (विजयी)भरतराज ढकाल (नेपाली कांग्रेस)१८,८५७
16कन्हैया बनियाँरूपन्देही–४२८,०६६ (विजयी)प्रमोदकुमार यादव (नेकपा एमाले)२०,२६२
17गणेश पराजुलीकाठमाडौं–७२७,८०५ (विजयी)प्रमोदहरि गुरागाईं (नेपाली कांग्रेस)३,९८२
18शिशिर खनालकाठमाडौं–६२७,७११ (विजयी)कृष्ण बानियाँ क्षेत्री (नेपाली कांग्रेस)६,६५१
19विराजभक्त श्रेष्ठकाठमाडौं–८२४,५९२ (विजयी)सुमन सायमी (नेपाली कम्युनिस्ट पार्टी)३,२१७
20राजुनाथ पाण्डेकाठमाडौं–३१८,७५७ (विजयी)कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी)११,१७१
21रञ्जु न्यौपानेकाठमाडौं–११५,४५५ (विजयी)प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस)६,३६४
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.