मंगलवार, असार १६,२०८३ 09:56:24
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:56:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शानदार कमब्याक गरेका सेयर लगानीकर्ता हरि ढकाल जित नजिक

Laxmi Sunrise Bank Limited
शानदार कमब्याक गरेका सेयर लगानीकर्ता हरि ढकाल जित नजिक

चितवन । पूर्व सांसद तथा सेयर बजारका चर्चित लगानीकर्ता हरि ढकालले चितवन १ मा शानदार कमब्याक गरेका छन् ।

हिजो बिहान मतगणना सुरु हुँदा प्रारम्भिक चरणमा पछाडि परेका उनले दिउँसोबाट नै अग्रता लिन सुरु गरेका थिए । शनिवार बिहानसम्मको मतपरिणामअनुसार ढकाल जित नजिक पुगेका छन् । उनले अहिलेसम्म ३० हजार ४६३ मत प्राप्त गरेका छन् । 

New Office
CG Motors
Garima Development Bank

उनलाई एमालेका दावा दोर्जे लामाले ७ हजार १४३ मतसहित पछ्याइरहेका छन् । यो क्षेत्रमा कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ६ हजार ९७७ मतसहित तेश्रो पोजिसनमा छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.