सोमबार, श्रावण २५,२०८३ 04:01:14
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 04:01:14
Bizshala
Global IME Bank Limited

रास्वपा समानुपातिकमा ५५% हाराहारीको मतसहित लगातार अगाडि(ताजा अपडेटसहित)

रास्वपा समानुपातिकमा ५५% हाराहारीको मतसहित लगातार अगाडि(ताजा अपडेटसहित)
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको मतगणनामा ५५ प्रतिशत हाराहारीको मतसहित लगातार अग्रता लिइरहेको छ । 

समानुपातिकतर्फ ११० सिट रहेको छ । 

निर्वाचन आयोगका अनुसार शनिवार दिउँसो १ बजेसम्म कुल १ लाख ८९ हजार  ५१४ मत गणना भएकोमा रास्वपाले १ लाख ३ हजार ७१५ मत प्राप्त गरेको छ ।  

दोश्रो स्थानमा रहेको कांग्रेसले ३१ हजार १७१(१६.४४ प्रतिशत) मत प्राप्त गरेको छ ।  

तेश्रोमा रहेको एमालेले २२ हजार २१६(११.७२ प्रतिशत) मत प्राप्त गरेको छ ।  

९ हजार ४७७ मतसहित नेकपा चौथो र ५ हजार ७४७ मतसहित श्रम संस्कृति पार्टी पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.