बिहीबार, बैशाख ३,२०८३ 03:42:38
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 03:42:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरामा AION र XPENG सहित सिजी मोटर्सको मेगा सेल्स एण्ड एक्सचेञ्ज क्याम्प आयोजना

Bizshala
पोखरामा AION र XPENG सहित सिजी मोटर्सको मेगा सेल्स एण्ड एक्सचेञ्ज क्याम्प आयोजना
Shivam Cement

काटमाण्डौ । काठमाडौंमा मेगा सेल्स एण्ड एक्सचेञ्ज कार्निभल को भव्य सफलतापछि नेपालमा AION र XPENG विद्युतीय सवारी साधनको आधिकारिक वितरक सिजी मोटर्सले पोखरामा मेगा सेल्स एण्ड एक्सचेञ्ज क्याम्प आयोजना गर्ने घोषणा गरेको छ। 

यस कार्यक्रममार्फत ग्राहकहरूले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड AION र XPENG का मोडेलहरू नजिकबाट अनुभव गर्ने साथै विशेष तथा मूल्ययुक्त अफरहरूको लाभ लिन सक्नेछन्। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस मेगा सेल्स एण्ड एक्सचेञ्ज क्याम्पमा AION र XPENG का विद्युतीय सवारीहरूमा आकर्षक बिक्री तथा एक्सचेन्ज अफरहरू उपलब्ध हुनेछन्, जसले प्रिमियम EV खरिदलाई अझ सहज बनाउनेछ। 

ग्राहकहरूले आकर्षक नगद छुट, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको AutoPlus बीमा, एक्सचेन्ज बोनस, वाल-माउन्ट होम चार्जर तथा चालु आर्थिक वर्षको वार्षिक रोड ट्याक्स सुविधाको लाभ लिन सक्नेछन्। साथै, कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि गरिनेछ। यो एक्सचेन्ज क्याम्प चैत ११ देखि १४, २०८२ सम्म CG Motors, अर्चलबोट, पोखरामा आयोजना हुनेछ। 

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा सहभागी हुने आगन्तुकहरूले ग्राहक केन्द्रित वातावरणमा विशेष अफरहरू, टेस्ट ड्राइभ अवसरहरू तथा अपग्रेड अनुभव गर्न सक्नेछन्, जसले विद्युतीय सवारीतर्फको परिवर्तनलाई सरल र सहज बनाउने उद्देश्य राखेको छ। 

CG Motors ले इच्छुक ग्राहकहरूलाई अर्चलबोट, पोखरामा आयोजना हुने Mega Sales & Exchange Camp मा उपस्थित भई सीमित अवधिका यी विशेष अफरहरूको लाभ लिन तथा विश्वस्त रूपमा आफ्नो सवारी अपग्रेड गर्ने अवसरको सदुपयोग गर्न अनुरोध गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.