सिजी मोटर्सको ‘Maha Mela Exchange Carnival’आजदेखि शुरु
काठमाण्डौ । CG Motors ले Maha Mela Exchange Carnival भृकुटीमण्डपमा जेठ ६ गतेदेखि ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा XPENG G6 काएन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए । साथै CG Motors का Deputy CEO बिमल शाह लगायतको उपस्थिति रहेको थियो।

