बिहीबार, आश्विन ३,२०८१ 06:53:38
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:53:38
IME remit
Global IME Bank Limited

मर्सिडीज–बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको ब्रान्ड ‘स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ

Hyundai Nepal
मर्सिडीज–बेन्ज र जीली ग्लोबलसँग सहकार्य भएको ब्रान्ड ‘स्मार्ट अब नेपालमा चाडै लञ्च हुदैँ
Nabil Bank Limited

काठमाण्डौ । सिजी मोटर्सले नयाँ ईभी स्मार्ट १ र स्मार्ट ३ नेपालमा लञ्च गर्न लागेको छ । नयाँ पुस्ताका स्मार्ट सवारीहरू विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएका यी कार नेपालमा लञ्च हुन लागेको हो । 

चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएको र यसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिने कम्पनीले दाबी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, यो ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको छ। दुवै मोडेलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार युरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।

Sagarmatha Cement
Shivam Cement

 

विश्वव्यापी मर्सिडीज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इन्जिनियरिङ टीमद्वारा इन्जिनियर गरिएको स्मार्ट १ र ३ अब छिटै नेपालमा प्रक्षेपण हुन लागेको सीजी मोटर्सले जनाएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.