काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा भदौ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै तीज वत्रको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, सङ्ख्या १४, मिति २०८१ चैत २१ मा प्रकाशित सूचनाअनुसार गरिएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।