सोमबार, असार ८,२०८३ 12:58:28
Bizshala
  • सोमबार, असार ८,२०८३ 12:58:28
लुम्बिनी प्रदेश सभामा बजेटमाथि सैद्धान्तिक छलफल हुँदै
NEWS

लुम्बिनी प्रदेश सभामा बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाण्डौ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत आज सोमबार दिउँसो १ बजे बस्ने दशौँ बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने भएको छ।प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत...

तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले गर्यो सार्वजनिक बिदा दिने निर्णय
OTHERS

तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले गर्यो सार्वजनिक बिदा दिने निर्णय

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा भदौ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै तीज वत्रको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।  

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
ECONOMY& POLITICS

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका पाएका हुन् ।आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिएका छन् । जुन करिब दुई तिहाई हुन आउछ । ८७ सदस्यीय प्रदेशसभामा विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.