आईतवार, असार १४,२०८३ 12:38:18
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:38:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१.६० लाख बढीले गरे नाडा अटो शोको अवलोकन, अध्यक्ष भन्छन्, ‘अर्को वर्ष झनै भव्य हुनेछ’

Laxmi Sunrise Bank Limited
१.६० लाख बढीले गरे नाडा अटो शोको अवलोकन, अध्यक्ष भन्छन्, ‘अर्को वर्ष झनै भव्य हुनेछ’

काठमाण्डौ । राजधानीको भृकुटीमण्डमा जारी गत भदौ ३ गतेदेखि जारी ‘नाडा अटो शो २०२५’ मा १ लाख ६० हजार बढीले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीले यस्तो जानकारी दिएका हुन् ।  

समापन कार्यक्रममा बोल्दै अध्यक्ष करण कुमार चौधरीले यसपटकको अटो शो नेपालमा हालसम्म भएको सबैभन्दा ठूलो अटो शो भएको दाबी समेत गरे । ‘हरेक सस्करण अविस्मरणीय रहेको छ । प्रदर्शनकर्ताहरु खुशी देखिन्छन्,’ उनले भने, ‘१८औं सस्करण के गर्ने त्यो सोच्न जरुरी छ । अर्को वर्ष के गर्न सकिन्छ त्यसको तयारी गर्नेछौ । अर्को वर्ष झनै भव्य हुनेछ ।’  

New Office
CG Motors
Garima Development Bank

उनले यो वर्ष उड्ने कारदेखि रोवोटहरुमार्फत अटो शो लाई छुट्टै युगमा लग्न सफल भएको बताए । यस्तै उनले नेपाल उत्पादनमुखी भएमा अटो क्षेत्रको लागि उपयुक्त हुने बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.