बुधबार, असार १०,२०८३ 03:09:56
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:09:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युक्रेनले रुसी इन्धन केन्द्रमा आक्रमण गरेसँगै बढ्यो कच्चा तेलको मूल्य

Laxmi Sunrise Bank Limited
युक्रेनले रुसी इन्धन केन्द्रमा आक्रमण गरेसँगै बढ्यो कच्चा तेलको मूल्य

काठमाण्डौ । युक्रेनले रुसको इन्धन केन्द्र लक्षित गरेर आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । यसले रुसको तेल आपूर्ति बन्द हुने सम्भावना बढेसँगै कच्चा तेलको मूल्य बढेको हो ।  

New Office
CG Motors
Garima Development Bank

यसका साथै, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सेप्टेम्बर महिनाका लागि ब्याजदर कटौती गर्ने सम्भावना उच्च रहेकाले यसले विश्वभर इन्धनको माग बढाउने अपेक्षा वृद्धि भएसँगै कच्चा तेलको मूल्य बढेको हो ।  

यतिबेला डब्लूटीआई क्रुडको मूल्य ०.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ६३.७२ डलर कायम भएको छ । यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि ०.०४ प्रतिशतले बढेर प्रतिब्यारेल ६७.७६ डलरमा कारोबार भईरहेको छ ।        

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.