IME remit
  • शनिबार, कार्तिक १५,२०८२ 05:01:15
IME remit
Global IME Bank Limited

सीजी मोटर्सद्वारा एक्सपेंगको फ्ल्यागशिप शोरूमको उद्घाटन गर्दै ‘जी ६ इलेक्ट्रिक एसयूभी’ लञ्च

Hyundai Nepal
सीजी मोटर्सद्वारा एक्सपेंगको फ्ल्यागशिप शोरूमको उद्घाटन गर्दै ‘जी ६ इलेक्ट्रिक एसयूभी’ लञ्च
Shivam Cement

काठमाण्डौ । अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाण्डौको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन गरेको छ। कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा.  ब्रायन गूले उद्घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत गरेका थिए।चौधरी ग्रुपका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाका बारे चर्चा पनि गरेका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यो फ्ल्यागशिप शोरूमको उद्घाटन र जी ६ ‘अल्ट्रा स्मार्ट कपल एसयुभी’ मोडलको लञ्चसँगै एक्सपेंगले अग्रेणी ब्रान्ड बन्ने लक्ष्य लिएको जनाएको छ ।  

यसै उद्घाटन कार्यक्रममा सीजी एमले पहिलो चराणका ग्राहकहरूलाई २५ वटा जी ६ गाडीहरू हस्तान्तरण पनि गरेको छ।

CG Motors
Muktinath Bikas Bank Limited

जी ६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षापरीक्षण एनक्यापमा ५ स्टार रेटिंग प्राप्त छ। 

यसका साथै ,एक्सपेंग जी ६ मा स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर–फास्ट चार्जिङ प्रणाली समावेश छ।यसको मोटर पावर र टर्क क्रमशः१९० किलोवाटर ४४० एनएम रहेका छन् । जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ । जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.