मंगलवार, असार १७,२०८२ 02:38:31
  • मंगलवार, असार १७,२०८२ 02:38:31
Global IME Bank Limited

बाराही हाईड्रोपावरका सीईओ सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत

Hyundai Nepal
बाराही हाईड्रोपावरका सीईओ सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत भएको छ । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।  

उनको राजीनामा आगामी वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । अधिकारीले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै कम्पनीको सञ्चालक समितिसमक्ष गत फागुन १ गते राजीनामा पेश  गरेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको सिंकोस हाईड्रोपावरको सञ्चालक समितिमा कम्पनीको तर्फबाट सञ्चालक विदुर अधिकारीलाई चयन गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.