शुक्रबार, चैत्र २७,२०८२ 01:56:31
Bizshala
  • शुक्रबार, चैत्र २७,२०८२ 01:56:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने, शपथग्रहण पनि आजै

Bizshala
प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्ने, शपथग्रहण पनि आजै
Shivam Cement

काठमाण्डौ । प्रतिनिधि सभाको बैठकले आज दिउँसो ४ बजे उपसभामुख चयन गर्नेछ । साथै निर्वाचित उपसभामुखको शपथग्रहण कार्यक्रम पनि आजै सम्पन्न हुने भएको छ ।  

राष्ट्रपतिको कार्यालय शीतल निवासका अनुसार आज साँझ ६ बजेका लागि शपथग्रहणको समय तय गरिएको छ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको एक्लै १८२ मत रहेको छ । उक्त पार्टीले ठाकुरलाई समर्थन गरेकाले उनी निर्वाचित हुने लगभग निश्चित भएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.