जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
काठमाण्डौ । सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्याको प्रभावकारी समाधानका लागि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अब सम्बन्धित मन्त्रालयले सांसदले उठाएका विषयमा भएको प्रगति प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी गराउनुपर्नेछ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न मन्त्रालयका समन्वय अधिकारीहरूसँग भएको छलफलमा...

