आईतवार, श्रावण ३,२०८३ 08:10:46
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 08:10:46
Bizshala
Global IME Bank Limited

अदालतले रोकेको एफएनसीसीआई चुनाव अब वैशाखमा

अदालतले रोकेको एफएनसीसीआई चुनाव अब वैशाखमा
New Office

काठमाण्डौ । चैत २९ र ३० गतेका लागि तय गरिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएपछि नयाँ मिति तोकिएको छ।

शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले साधारणसभा र निर्वाचन वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो। त्यसअघि वैशाख ९ गते कार्यकारिणी समितिको बैठक पनि आह्वान गरिएको छ।

उच्च अदालत पाटनले निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै तत्कालका लागि साधारणसभा र निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.