बुधबार, बैशाख १६,२०८३ 10:37:17
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 10:37:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाद्वारा इरानसँग सम्बन्धित ३५ व्यक्ति र कम्पनीमाथि नयाँ प्रतिबन्ध, गोप्य बैंकिङ सञ्जालमा संलग्नताको आरोप

Bizshala
अमेरिकाद्वारा इरानसँग सम्बन्धित ३५ व्यक्ति र कम्पनीमाथि नयाँ प्रतिबन्ध, गोप्य बैंकिङ सञ्जालमा संलग्नताको आरोप
Shivam Cement

काठमाण्डौ । अमेरिकाले इरानसँग सम्बन्धित ३५ जना व्यक्ति र कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। यी संस्था र व्यक्तिहरू इरानको गोप्य बैंकिङ प्रणालीमा संलग्न रहेको आरोप लगाइएको छ।

अमेरिकी वित्त मन्त्रालय अन्तर्गतको अफिस अफ फरेन एसेट्स कन्ट्रोल (ओएफएसी) का अनुसार उक्त नेटवर्क अरबौं डलरबराबरको लेनदेनमा संलग्न थियो र इरानका आतंकवादलाई समर्थन गर्ने गतिविधिहरूसँग जोडिएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार यस सञ्जालले अवैध तेल बिक्रीबाट आम्दानी गरेको, मिसाइल तथा हतियार निर्माणका लागि आवश्यक सामग्री खरिद गरेको र इरानसम्बद्ध लडाकु समूहहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकाको दाबीअनुसार यी नेटवर्कहरूले इरानको सेना तथा रिभोल्युशनरी गार्डलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

यसअघि पनि अमेरिकाले इरानमाथि आर्थिक दबाब सिर्जना गर्न यस्ता प्रतिबन्धहरू लागू गर्दै आएको छ। नयाँ कदमलाई इरानको वित्तीय गतिविधि र अन्तर्राष्ट्रिय कारोबारमा थप नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X