फिफामा उजुरी गर्ने इरानको तयारी, विश्वकपमा अमेरिकाले यात्रामा प्रतिबन्ध लगाएको आरोप
काठमाण्डौ । इरानको राष्ट्रिय फुटबल टोलीले २०२६ को फिफा विश्वकपका क्रममा आफूहरूलाई आयोजक देशहरूले यात्रा प्रतिबन्ध र असहज नियम लगाएको भन्दै फिफामा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ।इरान फुटबल संघका अनुसार टोलीले प्रतियोगिताको तयारी तालिका समयमै बुझाए पनि खेलाडी तथा प्राविधिक स्टाफको योजनाअनुसार यात्रा गर्न बारम्बार अवरोध सिर्जना गरिएको छ।इरानले आफ्नो बेस...

