काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमेर शमशेर ज.ब. राणालाई बर्खास्त गरिएको छ । राणालाई वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोहीय दिनदेखि लागू हुनेगरी उक्त पदबाट हटाइएको कम्पनीले जनाएको छ । राणामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।