बुधबार, आश्विन १४,२०८३ 11:11:21
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 11:11:22
Bizshala
Global IME Bank Limited

फिर्ता भएको अध्यादेश फेरि पास, राष्ट्रपति कार्यालयले दियो स्वीकृति

Bizshala
फिर्ता भएको अध्यादेश फेरि पास, राष्ट्रपति कार्यालयले दियो स्वीकृति
New Office

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।  

मन्त्रिपरिषद्ले सो अध्यादेश पुनः जस्ताकोतस्तै सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले आज यसलाई स्वीकृति दिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि सरकारले पठाएका आठ अध्यादेशमध्ये सात वटा राष्ट्रपति पौडेलले जारी गरिसकेका थिए।  

तर, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई भने उनले पुनर्विचार आवश्यक भन्दै फिर्ता पठाएका थिए।

सोही विवादित अध्यादेशलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुनै परिवर्तन नगरी पुनः सिफारिस गरेपछि अन्ततः राष्ट्रपति पौडेलले आज औपचारिक रूपमा जारी गरेका हुन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.