शनिबार, श्रावण २,२०८३ 09:29:57
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:29:57
Bizshala
Global IME Bank Limited

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
New Office

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । वैशाख २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरविवि मर्चेन्ट बैंकिङलाई जेठ ३ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट बैंकिङले गर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.