सोमबार, श्रावण १८,२०८३ 05:44:07
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:44:07
Bizshala
Global IME Bank Limited

इजरायली प्रधानमन्त्रीले दिए लेबनानमाथि आक्रमण गर्न निर्देशन

इजरायली प्रधानमन्त्रीले दिए लेबनानमाथि आक्रमण गर्न निर्देशन
New Office

काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमाथि आक्रमण गर्न निर्देशन दिएका छन् । नेतन्याहुले आफूले सेनालाई लेबनानको राजधानी बेरुतको दक्षिणी इलाकामाथि आक्रमण गर्न आदेश दिएको बताएका हुन् ।

उनले आक्रमण गर्न निर्देशन दिइएको क्षेत्रलाई ‘दहिया’ भनिन्छ र यसलाई हिजबुल्लाहको महत्वपूर्ण गढ मानिन्छ । यसअघि लेबनानका राष्ट्रपतिको तर्फबाट एउटा बयान सार्वजनिक भएको थियो । जसमा उनले इजरायलको हमलाको कडा आलोचना गरेका थिए ।

यस्तै आज संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा आज लेबनानको अवस्थाबारे छलफल गरिदैछ । उक्त बैठकमा वर्तमान तजाव र सुरक्षाको अवस्थामाथि छलफल हुने जनाइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.