काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक दुर्गा बहादुर शाहको कार्यकाल समाप्त भएको छ । शाहको कार्यकाल असार ९ गतेदेखि समाप्त भएको हो ।
उनी संस्थाको स्वतन्त्र सञ्चालक पदमा विसं २०७९ असार १० गतेदेखि चार वर्षका लागि नियुक्त भएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।