बुधबार, असार १७,२०८३ 09:08:48
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:08:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Laxmi Sunrise Bank Limited
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको  कुल ७० हजार ४८० कित्ता सेयर असार १६ गते बाँडफाँड भएको हो ।  

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले असार ११ गते गोप्य शिलबन्दी खोली र आवश्यक रुजु गरी प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियम,निर्देशिकाको अधिनमा रहि उक्त सेयर बाँडफाँड गरेको जनाएको छ । कुल सेयर संख्यामा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

बाँडफाँडको अन्तिम मूल्य ४४७.५० रुपैयाँ निर्धारण भएको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी असार १८ गतेबाट हुनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.