युनाइटेड अजोड इन्स्योरेन्सको १.१० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।कम्पनीका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ निर्धारण गरिएको छ। उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित...

