बुधबार, आश्विन १४,२०८३ 04:46:29
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:46:29
Bizshala
Global IME Bank Limited

मनसुनजन्य विपद्कालागि सुरक्षा निकाय हाई अलर्टमा

Bizshala
मनसुनजन्य विपद्कालागि सुरक्षा निकाय हाई अलर्टमा
New Office

काठमाण्डौ । मौसम तथा बाढी पूर्वानुमान महाशाखाले आज बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकोे सुचना सार्वजनिक गरेपछि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।

यसकालागि सशस्त्र प्रहरी बलले देशभर ५४ वटा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरी तत्काल उद्धार कार्यका लागि १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। यस्तै नेपाली सेनाले बाढी–पहिरो न्यूनीकरणका लागि तीन चरणको पूर्वतयारी गर्दैहवाई उद्धारका लागि तीन स्थानमा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

 

 

 

 

 

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरी मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।शाखाले बुधबार र बिहीबार  दुई दिन  मौसम थप प्रतिकूल रहने पूर्वानुमान गरेपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको हो।

 

बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण मनसुन अझ सशक्त भए पशचात देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएकाछन्।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.