सोमबार, असार १६,२०८२ 08:03:06
  • सोमबार, असार १६,२०८२ 08:03:06
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट भयो उच्च खरिद, कसको कारोबार कति ? सूचीसहित

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट भयो उच्च खरिद, कसको कारोबार कति ? सूचीसहित
Nabil Bank Limited

काठमाण्डौ । आज बजार बढ्दा शीर्ष १० वटा ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट उच्च बिक्री भएको छ ।  

आज उच्च खरिद गर्नेमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ , इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ , भिजन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३४ ,सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ , आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ ,क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६२ , दीप शिखा धितोपत्रकारोबार कम्पनी स्टक ब्रोकर नम्बर ३८ , लिञ्च सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४१ रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरि, उच्च बिक्री गर्नेमा २ वटा ब्रोकर रहेका छन् । जसमा अनलाईन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ र डाइनमिक मनी म्यानेजर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४४ रहेका छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.