काठमाण्डौ । सानीमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीका कुल १० लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत बोनस सेयर अब आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
कम्पनीले आव २०८१/८२ को संचित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।


प्रतिक्रिया
1 प्रतिक्रियाs***
mero khata ma ako xain ahile samma
19 दिन अगाडी