सोमबार, असार १६,२०८२ 08:36:21
  • सोमबार, असार १६,२०८२ 08:36:21
Global IME Bank Limited

टप १० ब्रोकरमा ७ वटाको खरिद र ३ वटाको बिक्री उच्च, कसको कारोबार कति ?

Hyundai Nepal
टप १० ब्रोकरमा ७ वटाको खरिद र ३ वटाको बिक्री उच्च, कसको कारोबार कति ?
Nabil Bank Limited

काठमाण्डौ । आज साताको तेस्रो कारोबार दिन दोस्रो बजारमा २ अर्ब १४ करोड कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकरमा ७ वटाको खरिद बढी भएको छ भने ३ वटाको बिक्री बढी भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८), दीप शिखा धितोपत्र कारोबार(स्टक ब्रोकर नम्बर ३८), म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२) , सनी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४२) , डाइनामिक मनी म्यानेजर (सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४४) , लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१) रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरि, उच्च बिक्री गर्ने ३ ब्रोकरमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) , अनलाईन सेक्युरिटिज(स्टक ब्रोकर ४९),आर्यतार सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५७) बिक्री बढी रहेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.